Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वेल्सका कप्तान ग्यारेथले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    वेल्सका कप्तान ग्यारेथले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 651
    SHARES

    एजेन्सी । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् ।

    बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् ।



    बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।



    उनले साउथह्याम्पटन, टोटनह्याम र रियल मड्रिड तथा अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट पनि खेलेका थिए । कतार विश्वकपमा समुह बी मा रहेको वेल्स समूह चरणबाटै बाहिरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार