Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संसदमा नयाँ दलको प्रवेश लोकतन्त्रको जित हो : प्रधानमन्त्री प्रचण्ड

    संसदमा नयाँ दलको प्रवेश लोकतन्त्रको जित हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसदमा नयाँ दलको प्रवेशलाई जनता र लोकतन्त्रको जित भनेका छन्।

    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले यो पटक नयाँ दलहरु संसदमा आएका बताउँदै यो लोकतन्त्रकै सुन्दर पक्ष भएको उल्लेख गरे।



    ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो’, उनले भने, ‘तपाईंहरुको आवेग जायज छ।’

    उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार