Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – विश्वासको मत दिन माधव र उपेन्द्र सकारात्मक छन्

    प्रधानमन्त्री प्रचण्डले भने – विश्वासको मत दिन माधव र उपेन्द्र सकारात्मक छन्

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

    नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताले भेटेका हुन् ।



    छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ ।



    प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपासँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताए। प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार