Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने – गृहमन्त्री लामिछाने नेपाली नागरिक होइनन्

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने – गृहमन्त्री लामिछाने नेपाली नागरिक होइनन्

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 990
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्चमा गृहमन्त्री लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् ।



    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने जिकिर गरे ।



    यस्तै अधिवक्ता रमन कर्णले नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था रहेको उल्लेख गरे । जुन प्रत्रिया लामिछानेले पुरा नगरेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार