Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

    भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 648
    SHARES

    एजेन्सी । भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।



    यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बताइएको छ ।



    क्षतिको विवरण भने आएको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार