Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संसदीय दलको नेता चयनका लागि लोसपा मधेस प्रदेशले बोलायो बैठक

    संसदीय दलको नेता चयनका लागि लोसपा मधेस प्रदेशले बोलायो बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 639
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजादी पार्टी (लोसपा) मधेस प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।

    संसदीय दलको नेता चयनका लागि लोसपाले शुक्रबारका लागि बैठक बोलाएको हो ।



    लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो ।



    अहिलेसम्म लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलका लागि सहमति हुने सम्भावना छ ।

    अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि आफू संसदीय दलको नेता हुने दावी नगरेको पार्टी स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार