Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • डीएसपी ठगबहादुरबारे अनुसन्धान सुरु, बुटवल पुग्यो छानबिन समिति

    डीएसपी ठगबहादुरबारे अनुसन्धान सुरु, बुटवल पुग्यो छानबिन समिति

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । डीएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ ।

    व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका डीएसपी केसीमाथि छानविन सुरु भएको हो ।



    एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ ।



    इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायव गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि केसीलाई प्रहरी प्रधान कार्यालय निलम्बन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार