Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • आफूलाई विश्वासको मत दिन माधव नेपाललाई प्रचण्डको आग्रह

    आफूलाई विश्वासको मत दिन माधव नेपाललाई प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

    सिंहदरवारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बताइएको छ।



    प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन ।



    उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिनसम्म निर्णय लिने बताएका थिए ।

    एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार