काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढेको छ ।
यससँगै सूचक २०६९.३४ विन्दुमा आएको छ । ३८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको ३८ सय ८३ कित्ता सेयर कारोबार भएको छ । कुल ३५ वटा कारोबार भएको छ ।
यो सेसनमा १४ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply