Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड सचिवहरुसँग छलफल गर्दै

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड सचिवहरुसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 978
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरूसँग छलफल गरिरहेका छन्।

    सिंहदरबार प्रधानमन्त्री प्रचण्डले सरकारमा सचिवहरूसँग छलफल गरेका हुन्।



    उनले सबै सचिवहरुको कुरा सुन्ने र निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।



    प्रधानमन्त्री प्रचण्डले पहिलो मन्त्रिपरिषद बैठकबाटै सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार