Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सीडीओहरुलाई गृहमन्त्री लामिछानेले भने – जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्नू

    सीडीओहरुलाई गृहमन्त्री लामिछानेले भने – जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्नू

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 960
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुसंग छलफल गरेका छन् ।

    मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट छलफल गरेका हुन् ।



    गृहमन्त्री लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख सीडीओहरुलाई निर्देशन दिएका छन् ।



    उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।

    मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन् ।मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार