Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शेखर कोइराला भन्छन् – नीति अधिवेशन अविलम्ब गर्नुपर्छ

    शेखर कोइराला भन्छन् – नीति अधिवेशन अविलम्ब गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 588
    SHARES

    फाइल फोटो

    मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् ।

    बिपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो माग गरेका हुन् ।



    महामन्त्रीहरूले नेतृत्वसँग नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने नभइ गराउनेतर्फ पहल सुरु गर्नुपर्ने उनको भनाई छ ।



    नेपाली जनता प्रजातन्त्रविना बाँच्न नसक्ने भन्दै नेता डा. कोइरालाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार