Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, पाण्डेको शव छिटो ल्याउन निर्देशन

    कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, पाण्डेको शव छिटो ल्याउन निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

    घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।



    बिहीबार राति भएको आगलागीमा नेपाली युवक पाण्डेको पनि ज्यान गएको थियो । साथै निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।



    मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार