Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बेलुन उडाएर प्रधानमन्त्री प्रचण्डले गरे तमु ल्होसारको उद्घाटन

    बेलुन उडाएर प्रधानमन्त्री प्रचण्डले गरे तमु ल्होसारको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 948
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गरेका छन्।

    काठमाडौंको टुँडिखेलमा गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमू ल्होसारमा आयोजना गरेको विशेष कार्यक्रममा दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन्



    । ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।



    तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित र्‍याली निकालिएको छ। गुरूङ समुदायले परम्परागत भेषभुसा लगाएर र्‍यालीमा सहभागी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार