Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति प्रचण्डद्वारा शोक व्यक्त

    भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति प्रचण्डद्वारा शोक व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी आमा हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।



    साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् ।



    भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार