काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सरेका छन्।
उनी बिहीवार सरकारी निवास सरेका हुन्।
सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् ।
रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो ।
Leave a Reply