Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अनुगमन गर्न राहदानी विभाग पुगे गृहमन्त्री लामिछाने

    अनुगमन गर्न राहदानी विभाग पुगे गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 819
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् ।

    राहदानी लिन लामो लाइन बस्नुपरेको गुनासो आएपछि बुधबार दिउँसो गृहमन्त्री लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।



    सोमबार शपथ लिएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपोर्टलगायतका सेवा लिने क्रममा नागरिकले भोग्दै आएका सास्ती अन्त्य गरी सेवा सहज बनाउने निर्णय गरेको थियो।



    अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार