Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता पोखरेल

    सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता पोखरेल

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 723
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् ।

    प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।



    प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको सचिवालय स्रोतले दावी गरेको छ ।



    महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार