Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • संसद् अधिवेशन पुस अन्तिम साता बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    संसद् अधिवेशन पुस अन्तिम साता बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । सरकारले संघीय संसदको बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकले पुसको अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।



    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार