Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 753
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए ।



    प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा राष्ट्रपतिका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भए ।

    प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार