Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • शपथका लागि दौरा सुरुवाल लगाएर शीतल निवास पुगे प्रचण्ड

    शपथका लागि दौरा सुरुवाल लगाएर शीतल निवास पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शपथ लिनका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

    सेतो दौरासुरुवाल लगाएर प्रचण्ड शीतल निवासमा पुगेका हुन् । राष्ट्रपति कार्यालयमा अहिले शपथ ग्रहणको तयारी भइरहेको छ ।



    उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।



    शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार