Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्रीमा रवि लामिछानेको दाबी

    गृहमन्त्रीमा रवि लामिछानेको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 576
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा दाबी गरेका छन् ।

    नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीमा दाबी गरेको हुन् । गठबन्धनको बैठकबाट बाहिरिँदै आफूले गृहमन्त्रीमा दाबी गरेको सभापति लामिछानेले प्रतिक्रिया दिए ।



    उनले मन्त्रालय तोक्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको पनि जानकारी दिए ।



    उनले भने, ‘हामीले हाम्रा कुरा राखेका छौँ । हाम्रा एजेन्डामा साझा समझदारी बनाउने हो । प्रधानमन्त्रीले निर्णय गर्नुहोला ।’

    प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार