Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्रीले भने- दोषी पाइए सेनालाई पनि छाडिन्न

    प्रधानमन्त्रीले भने- दोषी पाइए सेनालाई पनि छाडिन्न

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा अनियमिता गर्ने कसैलाइ पनि छाड्ने बताएका छन्।

    प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।



    साेही क्रममा प्रधानमन्त्रीले भने,- कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा यदि नेपाली सेना दाेषी पाइए उनीहरूलाइ पनि छाडिन्न।’ त्यस्तै प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार