Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अधिकृत सुब्बाको ज्यान लिने मोरसाइकल चालक पुर्पक्षका लागि कारागार चलान

    अधिकृत सुब्बाको ज्यान लिने मोरसाइकल चालक पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 819
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको ज्यान लिने मोटरसाइकल चालक जेल चलान भएका छन् ।

    मोटरसाइकल चालक तनहुँको दमौलीका २४ वर्षीय मिलन राना पुर्पक्षका लागि जेल चलान भएका हुन् ।



    काठमाडौं जिल्ला अदालतले केही दिनअघि रानालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि कारागार पठाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।



    गत कात्तिक १८ गते अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार