काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबरा सपथ ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जबराले सपथ लिएका हुन् ।
अब, भोलि पुस ७ गते निर्वाचन आयोगमा नाम बुझाएका प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जनामध्ये ज्येष्ठ सदस्य भएका नाताले जबराले शपथ खुवाउने छन् ।
Leave a Reply