Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • देवीनगर क्षेत्रका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

    देवीनगर क्षेत्रका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 978
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ ।

    देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।



    महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।



    तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार