Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कोरोना कहर: चीनमा फेरि सीफुड र तरकारी बजार बन्द

    कोरोना कहर: चीनमा फेरि सीफुड र तरकारी बजार बन्द

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं – चीनले राजधानी बेइजिङस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजार तत्काललाई बन्द गरेको छ । कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि चीनले सीफुड र तरकारी बजार सिनफादी बजार तत्काललाई बन्द गरेको हाे ।

    सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले उक्त निर्णय गरेको हो चीनको उक्त निर्णयले सिनफादी सीफुड तथा तरकारी बजार आसपासका ११ आवासीय क्षेत्र तथा नौ विद्यालय पनि प्रभावित भएका छन् । जोखिम बढ्न सक्ने ठानेर ती आवासीय क्षेत्र र विद्यालय पनि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।



    चीनले कोरोनाभाइरस नियन्त्रणमा आइसकेको घोषणा गरे पनि केही समय यता पुनः संक्रमित देखिन थालेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार