Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भारतमा ५.५ म्याग्निच्युडको भूकम्प

    भारतमा ५.५ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, १ असार २०७७
  • 2.9K
    SHARES

    नयाँदिल्ली । भारतको गुजरातमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा अाइतबार साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।



    आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै भूकम्पको केन्द्रविन्दु बनेको थियो ।



    भूकम्पबाट मानवीय क्षति र अन्य भौतिक संरचनामा क्षति भएको छ या छैन यसबारे यकिन भइसकेको छैन । तर ठूलो धक्का महसुश भएको स्थानीय मिडियाले जनाएका छन् । जहाँका स्थानीय बासिन्दाहरु धक्का महसुश हुँदा अधिकांश घरबाहिर भागेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार