Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कुवेतबाट स्वदेश फर्किएकी महिलामा कोरोना पुष्टि

    कुवेतबाट स्वदेश फर्किएकी महिलामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । बिदेशबाट फर्कने व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएको छ। कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै जोखिम बढेको हो।

    कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये ती महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।



    उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।



    उनको आईसीयूमा उपचार भइरहेको वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार