Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पेरुमा राजनीतिक संकट, एक महिने आपतकाल घोषणा

    पेरुमा राजनीतिक संकट, एक महिने आपतकाल घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ ।

    महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।



    पेरुका रक्षामन्त्रीले महाभियोग लगाएर गत ७ डिसेम्बरमा राष्ट्रपति पेड्रो कैस्टिलोलाई पदबाट हटाएका थिए ।



    राजनीतिक संकट बढ्दैगएपछि आमचुनाव गराउन माग गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अवस्था हिंसक बनेपछि दुई जनाको ज्यान गएको छ ।

    पेरू धेरै वर्षदेखि राजनीतिक उथलपुथलमा फस्दैआएको छ । त्यहाँका धेरै नेताहरुलाई भ्रष्टाचारको आरोप पनि लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार