Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मन्त्री रेग्मी भन्छिन्- समाजका सबैखाले विभेदका विरुद्ध एकजुट हुनुपर्छ

    मन्त्री रेग्मी भन्छिन्- समाजका सबैखाले विभेदका विरुद्ध एकजुट हुनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले विभेदका विरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

    राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लिय विभेद, लैङ्गिक बिभेद लगाएत सवैखाले बिभेदका विरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।



    उनले पितृसत्तावाद, अन्तविश्वास, रुढिवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरु पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातीवादमा गए आन्दोलन कमजोर हुने धारणा राखिन् ।

    मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिईन्  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार