Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पूर्व प्रधानमन्त्री भट्टराईले भारतलाई दिए यस्ताे चेतावनी

    पूर्व प्रधानमन्त्री भट्टराईले भारतलाई दिए यस्ताे चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय पक्षले सीमा विवादमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको छ ।

    भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतीय पक्षद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादका विषयमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको हाे



    नेपालका प्रधानमन्त्री केपी ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न नचाहेको आरोप हिन्दुस्तान टाइम्सले लगाएको छ । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आइतबार बिहान कुरा गर्दै डा.भट्टराईले भारतीय मिडियाहरूले गलत समाचार लेख्ने गरेको आरोप लगाए ।



    डा.भट्टराईले कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादका विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय पक्षसँग नयाँ दिल्लीमा भेट गर्न खोजेको र भेट्न आनाकानी गरिरहेको बताए । उनले भारतलाई सफेद झुट नबोल्न चेतावनी दिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार