Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

    एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसीका विषयमा छलफलका लागि सचिवालय बैठक बोलाएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ।

    बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ। आइतबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको हाे।



    एमसीसीका विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण धकेलिँदै गएको सचिवालय बैठक अन्तत: आइतबारका लागि तय भएको हो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार