Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राप्रपाबाट पुरुषतर्फको समानुपातिक सांसदमा राणा

    राप्रपाबाट पुरुषतर्फको समानुपातिक सांसदमा राणा

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 900
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुरुष तर्फबाट समानुतानिक सांसदको नाम टुंगो लगाएको छ ।

    पार्टीबाट पुरुषतर्फ पशुपतिशमशेर राणा समानुपातिक सांसद बन्ने भएका हुन् । अरू सांसदबारे निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मा दिइएको छ ।



    प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ ।



    राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार