Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मन्त्री अर्याल सवार यति एअरलाइन्सकाे विमान आपतकालीन अवतरण

    मन्त्री अर्याल सवार यति एअरलाइन्सकाे विमान आपतकालीन अवतरण

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

    आज बिहान ८:४५ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान प्राविधिक कारणले  उडेको १० मिनेटमै काठमाडौं विमानस्थल फर्केर आपतकालीन अवतरण गराएपछि दुर्घटनाबाट जाेगिएकाे छ।



    विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको यति एअरलाइन्सले जनाएको छ । यसपछि अर्को विमान प्रयोग गरेर मन्त्री अर्याल पोखरातर्फ जाने तयारीमा रहेको उनकी प्रेस संयोजक देवीका घर्तीले बताइन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार