Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सभामुख अग्नी सापकोटाले भनेका थिए- चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नू

    सभामुख अग्नी सापकोटाले भनेका थिए- चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिएका थिए ।

    उनले गत १ असोजमा संसदको महासचिवलाई प्रतिवेदन संसदमा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए ।



    चोलेन्द्रविरुद्ध संसदका ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार