काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध उपत्यकाका सुकुम्बासीले माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।
महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो ।
महानगरले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो ।
उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।
Leave a Reply