Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, बालकृष्ण १६३ मतले पछाडि

    दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, बालकृष्ण १६३ मतले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 648
    SHARES

    दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् ।

    उनले नेकपा एमालेका बालकृष्ण शिवाकोटीसँग १६३ मतले अग्रता कायम राखेका हुन् ।



    कार्कीले ३३ हजार ३ सय २६ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउँदै कार्कीलाई पछ्याइरहेका छन् ।



    मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की शनिबार रातिदेखि भने पछि परेका थिए । तर आइतबार दिउँसोदेखि फेरि उनले अग्रता कायम राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार