Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता कायमै, गंगा कार्की १,९५२ मतले पछाडि

    दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता कायमै, गंगा कार्की १,९५२ मतले पछाडि

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 648
    SHARES

    दोलखा । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् ।

    जारी मतगणनाको पछिल्लो परिणामअनुसार शिवाकोटीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीसँग अग्रता कायमै राखेका हुन् ।



    पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १८ हजार १४७ मत प्राप्त गरेका छन् ।



    उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १६ हजार १९५ मत पाएका छन् ।

    उनीहरूबीचको मतान्तर १ हजार ९५२ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार