दोलखा । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको दोलखामा मतगणना जारी छ ।
दोलखामा जारी प्रतिनिधिसभा सभा सदस्यको मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । शिवाकोटीले १७ हजार ६९५ मत पाएका छन् ।
उनलाई पछ्याइरहेको नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १५ हजार ७९५ मत ल्याएका छन् ।
एमालेका शिवाकोटी १,९०० मतले अगाडि छन् ।
Leave a Reply