Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

    क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    बाजुरा । बाजुराकाे क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन्।

    बडिमालिका नगरपालिका २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक पुरुषले आत्महत्या गरेका हुन् ।



    ४५ वर्षका पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।



    स्थानिय क्वारेन्टिनमा बसेका उनीे घाटीमा डोरी लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

    भारतबाट उनी दुई दिन अघि मात्र नेपाल फर्किएका थिए ।आत्महत्याको कारण अनुसन्धनपछि मात्र थाहा हुने प्रहरीले बतायो

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार