Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको जित पक्का, गन्न बाँकीभन्दा अग्रता बढी

    स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको जित पक्का, गन्न बाँकीभन्दा अग्रता बढी

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 777
    SHARES

    काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ।

    जारी मतगणनामा पछिल्लो मत परिणामअनुसार गणना हुन बाँकी मतभन्दा अग्रताको मत बढी देखिएकोले जित निश्चित भएको हो।



    प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले २९ हजार ५६६ मत ल्याउँदा एमाले उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत प्राप्त गरेकी छिन्।



    गुरुङ र अर्यालबीचको मतान्तर ५९७४ छ। यहाँ अब मतगणना हुन ४८७१ मत मात्र बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार