काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।
घिमिरे शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्हरीले जनाएको छ ।
उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply