स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् ।
उनी निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
विजयी अर्यालले १५ हजार १६१ मत प्राप्त गरे । रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
पराजित रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन् ।
Leave a Reply