Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पहिलो हाफमा क्यानडाविरुद्ध मोरक्कोको अग्रता, बेल्जियम र क्रोएसिया गोलरहित बराबरी

    पहिलो हाफमा क्यानडाविरुद्ध मोरक्कोको अग्रता, बेल्जियम र क्रोएसिया गोलरहित बराबरी

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 651
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को र क्यानडा तथा बेल्जियम र क्रोएसियाबीच खेल जारी छ ।

    समूह एफको अन्तिम खेलमा मोरक्कोले पहिलो हाफमा क्यानडामाथि २–१ को अग्रता लिएको हो ।



    मोरक्कोका लागि हाकिम जियाच र इन नेस्रीले गोल गरे । यस्तै मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिए ।



    यसै समूहको अर्को खेलमा मध्यान्तरअघि बेल्जियम र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार