Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोइला खानीमा पुरिएर पाकिस्तानमा ९ मजदुरको मृत्यु

    कोइला खानीमा पुरिएर पाकिस्तानमा ९ मजदुरको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 792
    SHARES

    एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको छ ।

    दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए ।



    खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो ।



    दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार