सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।
नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाए । कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतको अन्तर देखिएको छ ।
अघिल्लो मतपरिणाम अनुसार सञ्चारमन्त्री समेत रहेका कार्कीको अग्रता थियो ।
Leave a Reply