Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी–४ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, कार्की २५ मतले अगाडि

    सुनसरी–४ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, कार्की २५ मतले अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 891
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।

    पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा २५ मतले मात्रै अगाडि छन् ।



    कार्कीले २९ हजार ३१७ मत प्राप्त गरे ।



    एमालेका जगदीशप्रसाद कुसियैतको २९ हजार २९२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार