सुनसरी । सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन् ।
उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ मत बढी ल्याए ।
चौधरीले ३६ हजार १३६ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमलवावु मैनालीले भने ६ हजार २६९ मत ल्याए । अब १० हजार ६२४ मत गणना गर्न बाँकी रहेको छ ।
Leave a Reply