Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • विद्यार्थी नेता चेतनकाे हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    विद्यार्थी नेता चेतनकाे हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 750
    SHARES

    काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

    बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए ।



    साेही विषयलाई लिएर बाजुरामा अनेरास्ववियुले प्रर्दशन गर्दै आएकाे हाे ।



    काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार